अनचक्‍ते () / अनचुखै () / ओइसाही () / अनपतरे () / अनचेकले () / अनचटके () क्रि.वि. अचानक; एक्‍कासि; अपर्झट (syn: अकचुखै; अपरझट; अकस्मात) (sem. dom. 8.4.6.4.4तुरुन्तै, 9.1.2.6केही कुरा परिवर्तन गर्नु, 3.2.3.1चिनेको, नचिनेको, 2.6.6मर्नु, 8.4.8.3अचानक, 4.8.2.3.1ढुकेर हमला गर्नु, 4.2.1.2आकस्‍मिक भेट, 4.4.2.3दुर्घटना, 9.4.4.8नसोचेको)

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ