नेपाली - थारू शब्दकोश



अलिअलि वि. कन्हिक; क्रि.वि. कमे-कमे; क्रि.वि. कुइथकुइथके; वि. तनके-तनके; वि. मातर; क्रि.वि. रिब-रिब
अलिकति वि. एकठुसना; वि. एकेरती; क्रि.वि. कम; क्रि.वि. गाहनु हितनी
अलि-कति वि. थोर
अलिना ना. अलना
अलिनो वि. अनोन; वि. मधिम
अलैंची ना. अलाइची
अल्छ क्रि.वि. दिक
अल्छी वि. अलसियाह; ना. अलसुथहा; वि. अल्छी; वि. अस्कैत; वि. आसकैत; वि. कोइढ़; वि. कोढिया; वि. कोरहियाठ; वि. गरु; वि. घतयल; वि. घता; वि. घतेल; वि. लेस्रा; वि. लेस्‍राह
अल्झाएर राख्नु क्रि. लसक--
अल्झिनु क्रि. ओझर--
अल्प आयु वि. अल्पआयु
अल्पविराम ना. अलपबिराम; ना. कोमा
अल्‍लाह ना. अल्‍लाह
अवकाश ना. अबकास
अवधि ना. अबधी
अवरोध ना. अबरोध; ना. तगारो
अवलोकन ना. अबलोकन
अवशेष ना. अबसेस
अवश्य क्रि.वि. अबस; क्रि.वि. ठोकुवा
अवसर ना. अबसर; ना. औसर; ना. फक; ना. मवका; ना. मौँका
अवस्था ना. अबसथा ढिका
अवस्थाचिस्यान ना. हाल
अविवाहित केटी ना. सुसिरो
अविश्‍वास ना. अनभरोस; ना. घात
अवैध वि. अबैध; वि. अवैध
अवैधानिक वि. भडुवा
अशक्त वि. थुह; वि. बेसक
अशुभ ना. छुइत; ना. वेढंग
अश्रु ग्याँस ना. लोर ग्याँस ( लोर, ग्याँस)
अषाढ ना. अखार; ना. अखारही
अष्टभुजा ना. अठभुजा
अष्टमी ना. अठमी जलमअठमी
असक्षम वि. कमजोर
असक्ष्यम वि. असक्छम
असगुन ना. खरछुतिया
असङ्‍ख्य वि. अनगिन्ती
असङ्गत ना. असङगत
असत्य वि. असत
असन्तोषी वि. अधकि; वि. हहौतिया
असफल ना. फाइल; वि. बिफल; ना. हार
असम्भव ना. असम्‍भव
असर ना. असर
असल वि. अच्छा say. अच्छा सकले; वि. असल; वि. चिकन; वि. छनगर; वि. निक; वि. निमन; वि. निेक; वि. बढियाँ; वि. बन्हिया; वि. भलिया
असल दिन ना. सुभदिन
असल मानिस ना. निमनअद्‍मी
असहमत वि. नामन्‍जुर; सर्व. बेमजुर
असहाय वि. असहाय
असह्य वि. बेसमहार
असाधारण वि. असधारन
असार ना. अखार