नेपाली - थारू शब्दकोश



अम्खोर ना. लोटा से
अम्खोरा ना. लोटा लोटा बाटे
अम्खोरा बाट क्रि.वि. लोटा बाटे ( लोटा, बाटे)
अम्बा ना. बिलौकी; ना. बेलौकी
अम्बा (अम्बक) ना. लताम
अम्बाको बोट ना. बिलौकी
अम्‍लिसो ना. बाँसपती
अम्‍लीय वि. अमलिकरन
अरब सङ्. अरब
अररो वि. अरदुबा
अरिङ्गाल ना. भमरा; ना. भिलोर
अरिमुठे ना. गोरहनी
अरु वि.
अरु जाति ना. परजात
अरुको सर्व. ओकर
अरुण ना. अरुन
अरू ना. आँड़; सर्व. और; वि. दोसरे
अरू अरू वि. और-और
अरूको दर्शन ना. परदसन
अरे! वि.वो. अरे
अर्क ना. अरग
अर्काको वि. अनकर; वि. दोसरे
अर्कालाई ठग्ने वि. लुचा
अर्को सर्व. ; वि. ओइ-; ना. दोसर
अर्जुन ना. अर्‌जुन
अर्ति ना. उपदेस
अर्थ ना. अर्‌थ; ना. माने
अर्थ लगाउने ना. मतलब
अर्थविद ना. अर्‌थसासतरी
अर्थविद् ना. अर्‌थबिद
अर्थशास्त्री ना. अर्‌थसासतरी
अर्थात् संयो. जनाकी
अर्द्ध बिराम ना. उधरन चिनह ( चिनह)
अर्धवयस्क ना. आदमी
अर्धाङ्गिनी ना. अरधाङगिनी
अर्ना ना. अरना
अलक्षित वि. मनहुस
अलग ना. भिने; क्रि.वि. हटल; वि. हटले
अलग अलग क्रि.वि. फरके-फरके
अलग गर्नु ना. बागल
अलग-अलग वि. फरक-फरक; वि. बेगले-बेगले
अलग्ग क्रि.वि. अलग; वि. फरक
अलच्छिन ना. अल्छाहा; वि. असगुनाह
अलच्छिनी वि. अलछनी; वि. कुलछनियाँ; ना. कुलछनी
अलझाएर राख्नु क्रि. अलझादेल--
अलपत्र क्रि.वि. अलपतर
अलमल क्रि.वि. अलमल; क्रि.वि. घचपच; क्रि.वि. लटकी; क्रि.वि. लटरपटर
अलमल गर्ने वि. गरबरहा
अलमलिनु क्रि. अलमल--
अलवताहा वि. अलवताहा